Posted by: chipledhunga July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

चैत जाँदो बैशाख लाग्दो सुन हजुर सालको पात पलायो
भोक छैन निंद्रा नि छैन सुन हजुर के भाको मलाई यो
ढाका तोपी धोएर निचर
पाइन मैले मायाको बिचार हो जाँउ जाँउ रेलैमा 
जाँउ जाँउ रेलैमा 


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
निकै बेर भो त कोही बोल्दाइनन्। अनि आज त हाम्रा भूमिगत बायोब्रिद्ध छिमेकीको पनि दर्शन पाइएछ। ४५ बर्ष अघि अर्थात् ४५ बर्षको उमेरमा खिछेको फोटो रहेछ। भर्खर भर्खर कलर फोटोको प्रविधी भित्रिएको बेला थियो होला, त्यही भएर त्यती स्पष्ट भने छैन। ठुल्दाइको कुरा एकदम थीक हो, हाम्रो फोटो राख्यो भने त प्रेम पत्रको बर्षा एकातिर, अर्कोतिर गृह मन्त्रालयको कारवाही।
रिट्ठे सर, आरामै?
बाउचा, आजको गणेशथान् यात्रा कत्तिको फलदायी वा लड्डुदायी भयो?
नेप्चे, झिल्के, बिष्टे लगायत नाम छुटेका सबैलाई तारेमाम।     

Read Full Discussion Thread for this article