Posted by: Nepal ko chora July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
जम्मै चौतारीका औतारी लाई  मंगलवारे बिहान को जदौ अनी ठुल्दाइ लाई तारेमाम,
सखारैमा उठेर चौतारी हेरियो, ठुल्दाइ को सल्लाह तथा बिस्टेको सुचना को भर परेर कमलादी गणेश को दर्शन गर्न गाको त, साह्रै दु:ख पो पाइयो गाठे।  हाम्रा गणेश भगवान चाही भुडी बढेको चिन्ता, BP high भएको चिन्ता ले एका बिहानै टुलिखेलमा Morning walk गर्न निस्किनु भएको रे, त्यहा मनुश्य हरु को भिड भाड ले गर्दा प्रभु लाई गणेश थान फर्किन ढिला भएको ले आफु लाई अड्डा आउन नि ढिला भयो। कलियुग त लागेकै हो गाठे, भगवान नि Morning walk मा जान थालेछन। 
Read Full Discussion Thread for this article