Posted by: ritthe July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

ए बल्ल बुझेन्त बिस्टे सोम !


मंगलादेबी हरु लाई भेट्न त मंगलबार के जान्थे र आप्पुइ ! काब्बु काब्बु भैसकेन्त ! एक्दिन एउटी ब्लक हिल बाली मंगलादेवी लाई भेट्न भनेर मंगलबार कडा बार ठ्याक्कै कुरो कानी मिल्छन्त भनेर गाको त है पार्टी को त मंगलबार गन्नु भाय को बर्त अरे ! अन्त हलुवामा बालुवा भईहाल्यो नि ! धत


 


 

Read Full Discussion Thread for this article