Posted by: serial July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

बिज्ञापन


गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देउता झै ठन्ने एउटी केटी चाहिएको छ हाम्रो जिम्बाल लाई।


हजुर निक्कै ह्यान्ड्सम जिम्बाल लाई एउटी असध्यै माया गर्ने केटी को टु जरुरी भएको छ


केटी हेर्दा राम्रो हुनु पर्ने -


केटी पढेलेखेको हुन जरुरी छैन


केटी एक बिस काटेको भये झनै राम्रो - नभए दुई बिस काटेको भएपनी हुने - '


कसैले आफ्नो छोरी बुहारी आच्या मिस्टेक भएछ छोरी मात्र हुनु पर्ने बुहारी  नी भएछ, कसैले आफ्नो छोरी दिने भए निम्न ठेगाना मा संपर्क गरौ


चौतारी बिहा बर्तबन्ध कार्यक्रम आयोजक समिती
चौतारी गाउ,
साझा नगर

Read Full Discussion Thread for this article