Posted by: Rahuldai July 27, 2010
Login in to Rate this Post:
0
?
तारेमाम लहरे , छु दु ??
लुकी लुकी भेट्न लाई मंगल बार मंगल हुँदैन क्या ।
मंगल भे बगलामुखी मा, सोमा बार गणेशस्थानमा , मंगल बार चाँही पशुपतिमा ट्याम दिनी पर्छ क्या ।
चिन्या मान्छे एकजना नि भेट्दैन ।