Posted by: Rahuldai July 26, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



के बिघ्न सुस्त भाको हो चौतारी ? यस्तो ताल ले २०० अंक पनि क्रेजिको न्यू इअर सँगइ मनाउनु पर्ने हुन्छ ।



चिच्याउने बाकसमा पल्केका छन, वयस्क छन, चिच्याउने बाट घिच्याउने गर्न मिलेन।

Read Full Discussion Thread for this article