Posted by: ser bahadur July 24, 2010
लोकतन्त्रके नामपे मुझे फिर प्रधानमन्त्री बनादे बाबा
Login in to Rate this Post:     0       ?        
"लोकतन्त्रके नामपे मुझे फिर प्रधानमन्त्री बनादे बाबा, मै तुम्हारे आगे
हात जोडता हुँ, पाउ पडता हुँ" प्रचण्ड जि बधाई छ तपाँइलाई, कमल थापा संगको
तपाईँको यो भेट र यो फोटो हेर्नकै लागि होला दशौंहजार निर्दोष नेपाली
जनताहरुले ज्यान गुमाउन परेको।
"मछ्छ्ड भि कभि कभि
आदमिको हिजडा बनादेति है"
कि कसो प्रचण्ड ज्यु?

Last edited: 24-Jul-10 02:15 AM
Read Full Discussion Thread for this article