Posted by: Rahuldai July 23, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम जिम्माल बा, रिट्ठे ।



जिम्मालबाको गजबको थ्योरीमा रामे लाई पी यच डि गराउनु पर्ला जस्तो छ ।


लहरे सम्बन्धी प्रश्न को उत्तर लहरे ले नै दिए कसो होला , हैन भ्ने पुरे ले दिए कसो होला ।


लोल रिट्ठे लोल ।

Read Full Discussion Thread for this article