Posted by: Birkhe_Maila July 23, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

ठूल्दाईज् थेउरी अफ कामुकिभिटी-


१)कामुकिभिटी इन्क्रिजेज् विथ इन्क्रिजिङ इन्टेन्सिटी अफ अ परसन्स भावुकिभिटी ह्वेन जवानिभिटी इज कन्स्ट्यान्ट (Kamukivity increases with increasing intensity of a person's bhabukivity,when jawanivity is constant)। एनि इन्क्रिज अर डिक्रिज इन कामुकिभिटि विल क्रिएट अ बाइप्रोडक्ट कल्ड पोयम अर गजल।


२)ल अफ कन्जरभेसन अफ कामुकिभिटी-
अ परसन्स कामुकिभिटि क्यान नट बि क्रिएटेड अर डिस्ट्रोएड,इट क्यान वान्लि बि कनभर्टेड इन्टु भावुकिभिटि एन्ड भाइस भर्सा (A person's kamukivity can not be created or destroyed, it can only be converted into bhabukivity and vice versa)।


न्युमेरिकल क्वेश्चन-


लहरेको कामुकिभिटि इन्डेक्स ८.७ छ (०-१० को स्केलमा)र भावुकिभिटि स्केल २.२ मा झरेको छ भने भन्नुहोस कामुकिभिटि बढि हुँदा हुँदै निजको भावुकिभिटि किन कम भयो? सहि उत्तरमा चिन्ह लगाऊनुहोस!


क) लहरे मान्छे नै यस्तै हो के बढ्छ के घट्छ थाहा हुँदैन


ख) जति कामुकिभिटि बढे नि के गर्नु भावुकिभिटि घट्नु को मतलब लहरेको जवानिभिटी कन्स्ट्यान्ट नभएको अर्थात घटेको अर्थात लहरे बुढो भएको।


ग) भित्र भित्र रुन्छ नि बज्जे अरुलाई पो थाहा हुँदैन त


घ) यो ठूल्दाईको थेउरी नै गलत छ, लहरेको सबै भिटि घाटलाने बेला सम्म पनि बढेको बढ्यै हुन्छ।


जदौ! यो बिर्खे माईलाको

Read Full Discussion Thread for this article