Posted by: Slim Shady July 23, 2010
नाङ्गिएका नेपाली चेलीहरु
Login in to Rate this Post:     0       ?        

नाङ्गिएका
नेपाली चेलीहरु


आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा
हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु
जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता
तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने
प्रतिस्पर्दामा लगेको देखिन्छ ।

अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने
भई सके । विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी
अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट
साईटहरुको जस्तै तस्बिरहरु देख्न पो होकि ??

यिनलाई हेर्नुस् त यिनी हुन अनु ओझा ….


यिनको ताल हेर्नुस न

के गरेकी हुन त्यो जाकेट हातले तानेर ..

लाज पनि लाग्दो रहेनछ मेरी बास्सै

         यिनका अरु फोटोहरु हेर्ने हो भने झनै …के भन्ने र ? 

यो त कै हैन !!

http://anuojha.t35.com मा हेर्ने हो भने त पुरै झनै नाङगै छिन !!







अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने
भई सके  विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी
अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट
साईटहरुको जस्तै तस्बिरहरु देख्न पो हो कि ??



She is Ninima Look her photo ? can you imagine this in the Hindu
culture.

पैसा कमाउनु छुट्टै कुरा हो तर आफ्नो परम्परालाई लात मरेर मोडल बन्ने नाममा
शरीरका अङ्गहरु प्रदर्शन गर्नु कतीको उचित होला त ?? कि कसो



Read Full Discussion Thread for this article