Posted by: Rahuldai July 23, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
 तारेमाम गाम्लेहरु!
शुक्रबारे झम्झमाउदो जदौ ।

रामाइलो दिन बिताऔं रमाइलो साँझ
हाँसी खुशी रमाऔं साथी सँगी माझ ,



मखुला ??


 


तारेमाम लहरे ,


जिन्दगीमा पहिलो पल्ट् फस टाइम फस भाकोमा बधाई छ । छिट्टै झ्याइ होस् ।
र्‍याइ र्‍याइ बन्द हुन्छ अनि । मखुला ??

Read Full Discussion Thread for this article