Posted by: serial July 23, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
क्या टाईम मा ठुल्दाइ ले चौतारी खाने भन्देखिन

टाइमिङ भन्या त एस्तो पो हो त -

ल मलाई बधाई छ बोर्ड फर्स्ट भएको मा

ठुल्दाइ लाई धेरै धेरै धन्यवाद - चिच्याउने बाकसमा ठुल्दाइ लाई सबै तरुनीहरुले दाई मात्र नभनोस् कोही

कोही ले राहुल भनेर नी मस्कियोस लौ जा त मैले नी भन्दे पाको बेला
Read Full Discussion Thread for this article