Posted by: syanjali July 22, 2010
यहाँ देश डुबेको चिन्ता छैन ....
Login in to Rate this Post:     0       ?        
हैन तपाईंले कुरा नभुझ्नु भए जस्तो छ , तेही चिन्ताले कोही चिनियाको ईशारामा त कोही भारतीयहरुको ईशारामा देस बचाउने हरप्रयासमा लागेका छन त्यो चाँही देख्नु भएन ? यो त तपाईंले आधा भरी कि आधा रित्तो मा, रित्तो part  मात्रै देख्नु भएको छ। Just kidding.

यिनी हरु नब सामन्त हुन र यिनी हरुको चरित्र पुराना समान्त भन्दा गए गुज्रेको छ, पुराना सामन्त लाई देश नभए आफु नरहने सोच दिमागको एक भागमा थियो तर नव सामन्त हरुलाई त्यो नभए हामी पनि बिहार वा सिक्किम सरहको राज्य भएर बस्ने कुरामा एक मत छन।

Read Full Discussion Thread for this article