Posted by: ritthe July 22, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

बिहीवारे बगलामुखिय जदौ ।


के कसो छ हालखबर ठुल्दाइ, लहरे?


ब्यान ब्यान दुस्ट छिमेकीको पसलको भेलपुरी खाको पेटै कस्तो कस्तो भैराछ !



तर अचम्मको कुरा चाँही खै कस्तो खाल्को भेलपुरी हो तेस्मा त पुरी नै थिएन


 

Read Full Discussion Thread for this article