Posted by: Harka_Bahadur July 21, 2010
Login in to Rate this Post:
0
?


सलहको भाग्य मेरो मर्ने बाच्ने ठेगान छैन , भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो ?
एस्तो मुटु छोएला कचेला हुने गीत चौतारीमा गीतान्जली कार्जेक्रममा नबजेकोनी धेरै भयो है ठुल्दाइ , कि कसो रिठ्ठे ।