Posted by: perfectionist July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
बैर्या सब काण्डै-काण्ड छन दाई, तर याँ ज्यान मार्नी धम्की आउन थाल्यो, केइ दिनको लागि भे पनि गुप्त-बास बस्न पर्नी भै सक्यो। एक्लो ज्यान , डराउनै परो, क्यार्नु। तेसैले प्रतिक्षा अलिक लामै होला जस्तो छ।
Read Full Discussion Thread for this article