Posted by: Rahuldai July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम , लहरे पुरे, बिर्खे बिस्टे, रिट्ठे पूण्टे, रामे ।



बल्ल एक छिन सास फेर्ने चानस मिल्यो , यही चानसमा डानस गर्न आको ।


अचम्म भो नि आज त भे भर को बुढा पार्टी जम्मा भाको रहेछ, हामी जस्ता तन्नेरिको काम छैन रामे आज , भाग रामे भाग ।
 
 

Read Full Discussion Thread for this article