Posted by: perfectionist July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
काम धेरै छ क्यार्नु त। तिउँरा जस्तो चोर्न पाइने हो र? आज त अन्मार किताबाँ नि हाजिरी राम्ररी जनाउन पा छैन। उफ्फ्फ्फ जिन्दगी

बाइ ड् वे, म्यान यु को गेम हेर्न कोइ आउँदै छ, यो आईतवार?
Read Full Discussion Thread for this article