Posted by: serial July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुन्टे दाई, जिम्बाल, पुरे अनी बिस्टे काजी


बिजी भर नि गूड् फोर मी कसरी हुन्छ भन्या - केही बुझ्न सकिएन


बिजी नभा भे के के गरिन्थ्यो के के - चौतारी नै हुन्थ्यो नभा भे चिच्याउने बाकसमा बल्छी हाल्दै बसिन्थ्यो


केही गर्न पाइन मैले -


हैन चोर्न नि मिलार चोर्नु पर्छ नी - के साह्रो अल्छि भाको को पुरे प्यारेलाल त


हेर्दा हेर्दै पोका नै हो यो पुरे त अल्छि को पोका 


 


 

Read Full Discussion Thread for this article