Posted by: perfectionist July 21, 2010
Login in to Rate this Post:
0
?
प्रणाम ठुल्दाइ रामे रिट्ठे लहरे, पून्टे दाई, जिम्मालबा
ल मैले
नी हाजिर नजाए है त -
काम छ मेरो नी - के साह्रो बिजी भइयो
भन्देखिन
हामी त बिजी भा पनि एक दुई पोस्टिङ् गर्छौ दिन मा
अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -