Posted by: serial July 21, 2010
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ रामे रिट्ठे
ल मैले नी हाजिर जनाए है त -
काम छ मेरो नी - के साह्रो बिजी भइयो भन्देखिन
हामी त बिजी भा पनि दुई चार पोस्टिङ् गर्छौ दिन मा
अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -
Last edited: 21-Jul-10 09:49 AM