Posted by: ritthe July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ जनता लोग !


तारेमाम ठुल्दाइ


अरु चाँही नेपाल को ३४ औ प्रधान मन्त्री चुन्न भोट् हाल्न गये कि क्या हो?


खोइ त राम चन्द्रे राम चन्द्रे भन्थे प्रचन्ड को जती नि भोट् ल्याउन सकेनन छ त ति ले !


झल्लु को प्रस्ताव चाँही फिर्ता भएछ ! अब फेरी शुक्रबार लाई सारेछन चुनाप ! नेपालमा नराम्रो काम चाँही सबै शुक्रबार मात्र हुने रछ

Read Full Discussion Thread for this article