Posted by: RebelCMX July 20, 2010
Login in to Rate this Post:
0
?
एउटा झुट लुकाउन अर्को दसओटा झुट बोल्नु पर्ने हुन्छ ! के नमरुन्जेल सम्म झुट बोल्दै हिन्ने ? त्यसैले त्यस्तो गैर-कानुनी कार्यलाई प्रोत्साहन दिनै हुन्न !