Posted by: Birkhe_Maila July 20, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

नमास्ते सम्धीज्यू! आरामै हुनुहुन्छ भन्ने आशाका साथ यो तमाखु तपाइँतिर सारिदिएँ!


जदौ रिट्ठे! नलिखुट्टो अलि बिसेक भा छ अचेल त तर गोलिगाँठोको बेथा बल्झो क्यार्नु।


ठूल्दाईको पायमले आज बिहानै देखि मन मचलाईराखेको छ भन्या आज। क्या फुराएछन्!

Read Full Discussion Thread for this article