Posted by: ritthe July 20, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

ओह लोर्ड ! जिम्मी सुड्ढा आएर गन्नु पुराण नि भन्न भ्याइसकेछन !


बोलेतो एकदम झक्कास !



"वोले तो अपुनसे ज्यार्ति बडा है न लगभग बुढे कि माफिक, तो उसको जवानि सुझके ए सब होगेला!"


हाहा ठुल्दाइ मुर्मुरिने होला अब !


जिम्मी बुढा जदौ गरे ल ! नली खुट्टो कस्तो छ त अचेल?


हो हो बिस्टे माट्साप ले नै बनाउनु होला ! मैले सान दाई सँग कुरा गरेको छु २०० पोस्टिङ् लाई unlimited  बनाइ पाउ भनेर ! बुढाले कुराकानीको सबै भन्दा माथि पिन गर्दिन्छु भन्या छन त्यो २०० भाग लाई ! अनी त गज्जब हुने भो !

Read Full Discussion Thread for this article