Posted by: ramronepal July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
येतै छु हो येतै छु ......... कता जानु ...... को छ र ....

बिस्टे को जस्तो दिन नि आएन ..... न मन नै न्यानो भयो न त गाला नै .....

आमा समूह, फुफु समूह गाममा सक्रिये भये नि बाल थिएन हुन त .....


लोल बीस्टे लोल "एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा"

ल चिप्ले गुरु त आइवोरी  चिप्लिसकेछन त .. अब फेरी कहिले चिप्लिने हो कुन्नी .....
Read Full Discussion Thread for this article