Posted by: serial July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

अब भाको कुरा गर्न नी के आईतवार कुर्ने त होइन र भन्या -


जे गर्‍यो बिस्टे ले गर्‍यो आज चाँही - बुढा सँग खेत बेच्या पैसा छ अनी किन नसल्कियोस त तरुनी हरु -


बुढा ले ५-७ लाख नै हात पारेको भन्या सुन्या थे - बिस्टेनी बजै लाई २ लाख मा बेचेको भनेर बाँकी बैसा सबै आफ्नै हात मा पर्या रे होइन


रिट्ठे सान के खानु - रोटी खाको नि मैले - अरु त के खानु - उ त्यही बिस्टे ले तिर्देको हो पैसा सप्पै


चिप्ले मार्ट्साब तारेमाम - के छ हौ -

Read Full Discussion Thread for this article