Posted by: बिस्टे July 19, 2010
Login in to Rate this Post:
0
?
चिप्ले ब्रो जदौ
या सुचना को खेस्रा तयार गर्दै थिए,टाल्न मात्रा बाँकी थियो,आईपुगेछौ,वेकेसन सेक्सेसन गाथेउ कि कसो,बेपत्तै भएu
अनी माफ साफ त माग्नै पैदाइन नि एता तिर
त्यो भोको चट्टान (इस्टार्व्ड रक ) भन्ने एउटा इस्टेट पार्क राइछ एउटा एतै २ घण्टाको बाटो मा निक्कै झर्ना सर्ना भनेर हेर्न गाको
एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा,तर पनि निकै रमाइलो ठाम राइछ। छन चै।
तेही एक हरफ मै कन्ट्रोल गरेर नि दाई नत्र त ...