Posted by: ritthe July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइले चाँही बिस्टे लाई ठुलै गुन लाउनुभएछ त्यो गजल टाँसेर आज ! गाला मिठ्याइ ओरी आउन भ्याएछन बिस्टे ले !


ओहो चिप्ले सर, अनी हामी सञ्चै? प्रभु को त दर्शन नै दुर्लभ भो हौ अचेल त? क्रेजी त नेपाल जान लाको अबुधाबी बाट लेख्दैछु है भन्दैथीन अस्ती शुक्रबार !


लहरे के खाएउ बाओ?


ठुल्दाइ, अड्डा पुगिसक्या हो?


रामे बज्जे नि कता गो फेरी? बाखरी को पुच्छर खा' जस्तो एउछिन नि बस्न सक्तैन त्यो

Read Full Discussion Thread for this article