Posted by: chipledhunga July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना
म रोए पनि हाँसिदिने मेरा प्यारा प्यारा सपना


मेघगर्जनमय सोमबारे अपरान्हको जदौ सबै गाम्लेहरुलाई।


बिष्टे, फून फर्काउन सकिन, माफ पाम्। अनी कहाँ हो त्यस्तो भोको चट्टान भनेको?
ठुल्दाइलाई मैले पनि फून हान्न खोज्या हो तर यस्तो सन्देश आयो "तपाइंले संपर्क गर्न खोज्नु भएको महानुभाव हाल चिलिम ब्रेकमा हुनुहुन्छ। कृपया फेरि प्रयास गर्नुहोला, तारेमाम।"
रिट्ठे, क्रेजीको यात्रा चाँही कता नि?
बाँकी सबैलाई तारेमाम। 
      

Read Full Discussion Thread for this article