Posted by: serial July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

ल म त आइपुगे


त्यो पाट्या बिस्टे बुढा त्यही छ धुर्ब्या पसल मा


धुर्ब्या साली रैछ अनी के चाहियो बुढालाई - साली पनि त्यस्तै नखर्माउली बिस्टे बुढा को हात च्याप्पइ समात्यो - बिस्टे बुढा पनि तरुनी ले हात समातेपछी त्यसै छोड्नु हुन्न भनेर तानी मोरी लाई आफु तिर - त्यसपछी त भित्र कोठा तिर लागे दुबै - अनी त के के हो के हो - भनेर साध्य छैन -


अनी अरु कता लागे त

Read Full Discussion Thread for this article