Posted by: Poonte July 19, 2010
Login in to Rate this Post:
0
?
ठुल्दाइ नि कत्ती मेसेज चेन्ज गर्दै बस्नु हुँदो रइछ बा! मैले गर्दा त एस्तो पो थ्यो त मेसेज:
"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?"
अनी म नि "ख! ख!" भनेर चुपचाप ह्याङ अप गर्न बाहेक अरु केइ जानीन.
नौस्ते है पुरे, ठुल्दै, लहरे, रित्थे आदी सबैलाई!