Posted by: ritthe July 19, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

चौतारीको डिलमा बसी
ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ...


प्रणाम गाम्लेहरु !


सोमबारे
शिवमय जदौ ।


ठुल्दाइ, लहरे र पुरे के छ नयाँ नौलो?


क्रेजी को यात्रा सफल रह्यो होला भन्ने आशा गर्दछु ! बिस्टे ले भन्या जस्तै मिल्यो भने कोशेली ल्याइदिनु हाम्लाई !


अनी सबैको विकेन्ड कस्तो भयो त? मेरो त क्वाइट् र रेस्ट्फुल भयो !


 

Read Full Discussion Thread for this article