Posted by: SimpLe_KeTa July 16, 2010
ढोका नढकढकाउ मेरो खुसियालिको मैले पालसमा दियो बाले पछि
Login in to Rate this Post:     0       ?        
माफ गर्नु होला । अत्याधिक ब्यसतताको कारणले तपाईहरुको प्रश्नको ब्याख्या समयमै दिन सकिन ।

"ढोका नढकढकाउ मेरो खुसियालिको"  मेरो मतलब हो, "मेरो खुसियालिमा प्रवेश गर्ने कोशिस नगर" ।
 
"मैले पालसमा दियो बाले पछि"
मेरो मतलब हो, "मैले सफलताको मंगल कामना गरे पछि ।" उदाहरण लाई: चलन अनुसार ठुलो काम थाल्नु अगाढि पालसमा दियो बालिन्छ ।

"बिन्ति अब अर्को मुटू नतोड तिमि  - मैले पालसमा दियो बाले पछि ॥" मेरो मतलब हो, "हाम्रो पुरानो साईनो सुनाएर मैले बिहे गरेको सिरिमति को मुटू नतोडि देउ ।" 
"अर्को मुटू" मेरो मतलब हो, "मेरो मुटु तोड्यौ - मेरो सिरिमतिको मुटू नतोडि देउ ।"

" हिजो साईत जुरेन तिम्रो-मेरो, सायद हाम्रै मन नमिलेर होकि"   मेरो मतलब हो, "हाम्रो बिहे हुने थियो होला तर हाम्रो मन मिलेन ।"

" बिन्ति अब बतास बनेर नआउ तिमि मैले पालसमा दियो बाले पछि ॥
" मेरो मतलब हो, "म अनुरोध गर्छु। मैले सफल मंगल कामना गरेर गरेको बिहेलाई नतोडि देउ - मेरो दियोलाई ननिभाई देउ ।"



कुमार_केटो
Read Full Discussion Thread for this article