Posted by: Geology Tiger July 16, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

 


लौ तारेमाम है ठुल्दाइ, लहरे, रिठ्ठे, बिस्टे काजी, बैरे, रामे लगायत चौतारीका सबै ज्ञात अज्ञात औतारिहरुलाई,


ए ठुल्दाइ लहरेले गरेको कुरा साँचो हो?


यदी हो भने दुइचार वटा हिस्सी परेका तरुनीहरु चौतारीमा झिकाइ पाँउ होइन भने वैकल्पिक व्यवस्था गर्नु पर्‍यो।


बिचरा बल्लतल्ल आएकी एउटी रियालाई पनि असत्तीहरुले तर्साएर भगाईदिए जस्तो छ।


त्यही रिठ्ठे हो कि के हो उकालीमा गएर बाटो ढुकेर बस्ने बज्जे..?


 


 

Read Full Discussion Thread for this article