Posted by: ritthe July 16, 2010
Login in to Rate this Post:
0
?
उकालीको दोबाटो पाइला तिम्रै तिर लम्कन्छ
झ्यालबाट हेरेको तिमीले
झ-झल्को आउँदछ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ
चिसो चिसो हावामा तेसै मन बरालिन्छ....
बिस्टे, बैरे, ठुल्दाइ लाई पनि हेल्लो है !
ठुल्दाइ अहिलेको यस्तो महगाइमा १०१ बर्ष बाचेस् भन्नु भनेको त सराप्नु सरह हुन्छ नि ! लामो आयु को आशिर्वाद दिदा नि अली कन्जुस्याइ गर्ने बेला आको छ !