Posted by: Rahuldai July 16, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

खर्च गर्नु बैरे, देशका प्रधान मुन्त्रिले त जांदा जांदै आफ्नो भाई लाई इन्जिनियरिङ्ग काउन्सिल को उपाध्यक्षमा नियुक्त गरेर गए भने, हामी त सर्बसाधरण जनता ।


अली अली त भाई भतिजाबाद चली हाल्छ नि , फरियाबाद त अझ चलाएकै छैन ।


१०१ देशको बिकास बजेट जस्तो हो, खर्छ हुने हैन।


काम सकेको छैन लहरे, अझै एउटा किलास छ ।

Read Full Discussion Thread for this article