Posted by: syanjali July 15, 2010
A Nepali Kills 3 in Housotn
Login in to Rate this Post:     0       ?        
बाबु मैले Budweiser खाएर कुदाएको बेला तिमी अगनमा लुका मारी खेल्दै थियौ hola, हामीले पनि गल्ती गरेका छौ, मैले पनि गरे भनेको छु र तिम्रो चाहना पुग्न नस्क्ने भएको मा खेद प्रकट गर्छु, सोध्यौ बाबु माता पिता सँग, कती गर्ब गर्नु हुन्छ तिमी प्रती, तेही जबाफ हुनेथियो मेरो पनि सोध्न पाउने भए। किन पछी लाग्छऔ?
उखान छ रिसाएको र आपद परेको बेलामा बेद र शास्त्र पढिन्न, के जबाफ ठीक र के बेठिक भयो हामी लाई फुर्सदै फुर्सद को बेला मा लेद्खै छौ, घटनास्थल मा र आँफै ले भोग्नु पर्दा हजुर हरुका कुरा एक कुना मा थन्किन्थे ।

Read Full Discussion Thread for this article