Posted by: ramronepal July 15, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, गजल ले केही समय चाँही खाएकै हो है ......

अनी त्यो जिते ले चाँही मिलाउन खोजेको हो तर अली उल्टो मिलाएछ ...... आफ्नो फोटो देखाउँदै .. कोही अरुलाई नै त्यो गीत गुन्-गुनाउन लगाएको हो दाई ...... मोरो जिते .. उल्टो उल्टो कुरो गर्छ (मोरो लाई त थाहा थियो नि, कसलाई देखाएको हो फोटो भनेर ....)

"पुरे, लहरे, बैरे यि थ्री इडियट्स हरु किन चुप चाप छन अचेल? "

यि यस्तै हुन लहरे ...... जे चाँही खान पर्ने हो त्यो चाँही सम्झिन्दैनन ....... गर्मी भयो भने खुरुक्क AC भा कोठामा गएर बस्नु नि ...
Read Full Discussion Thread for this article