Posted by: ritthe July 15, 2010
Login in to Rate this Post:
0
?
हरे किन न पाउनु बिस्टे काजी, डल्ली भैंसी को म्वाइ त जत्ती नि पाईन्छ नि !
तारेमाम ठुल्दाइ, माम हाम भो?
रामे को के हो हल्ला?
जिते नि बेला बेला टुच्च टुच्च पार्दैरछ !
पुरे, लहरे, बैरे यि थ्री इडियट्स हरु किन चुप चाप छन अचेल?