Posted by: Geology Tiger July 15, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

 


ल जदौ चौतारीका सबै औतारिहरुलाई,


यहाँ काजीले नयाँ चौतारी चिनिसकेछन् आफू पाजिको भने गर्नु पर्ने सबै काम लठबज्र छ।


धन्न ठुल्दाइले मेरो मर्का बुज्ने सम्भावना देखिएकोले यो आहत मनलाई अलिकती भए पनि राहत मिलेको छ।


रामचाले चाँही हिजो रातभरी नै 'तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँछ.... तिम्रो तस्बिरले चित्त बुझाउँछ' भन्ने गानामा रसिदै रातभर आफ्नै तस्बिर हेरेर बसेको कुरा गाईगुई सुन्नमा आएको व्योहोरा जानकारी गराउन चाहन्छु।


धन्यवाद! 


 

Read Full Discussion Thread for this article