Posted by: Rahuldai July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खे बा ।



चौतारीका सबैभन्दा जेष्ठ नागरिक हुनु भएकोले सम्मानार्थ मानर्थ अध्यक्ष पदले मान गरिएको हुंदा अन्य अर्थ वर्थ नलगाइ,यस समारोहलाई सफल बनाउनु हुने नै छ ।


साथइ माइली बजैको उपस्थितिलाई पनि नियमित गर्न प्रयास गर्नु भए ब्रिद्ध दम्पतिलाई दोसल्ला ओढाएर सम्मान गर्न चौतारी बासी पछी नपर्ने जानकारी पनि गराउन चाहन्छौ ।
 

Read Full Discussion Thread for this article