Posted by: perfectionist July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
आच्या, खल्तिआँ सुको छैन, कोषाध्यक्ष बनाउनु भेछ, भनेछी यो ताली चाइँ घरको तल्ला थप्न पाइएयला कि भन्ने मान्या छु।

लु सप्पै अवतारिहरुले अवतार पिच्छे १०० नभे ५०-५०$ को कम्तिमा दुइता चाइँ मेरो पेपालमा पठाउँदै गरौम केरे। खर्च  विवरण चाइने पछी पथाम्दै गरम्ला, तेसो गरे कसो होला। तेइ उठ्या पैसोबाट उपहारको नि ब्यवस्था गरम्ला केरे भन्ने सोच्याछम्।

माथि आका सप्पै अवतारिलाई यो सोझो पुरेको प्रणाम
Read Full Discussion Thread for this article