Posted by: Birkhe_Maila July 14, 2010
Login in to Rate this Post:
0
?
तथाकथित् गुप्तबासबाट पठाईएको सूचना-
हालै चौतारीको दोश्रो शतवार्षीकीको अवसरमा, चौतारीकै सवैभन्दा ठूला औतारी श्री राहुलभाई रायमाझीले हामिलाई 'मानार्थ' अध्यक्ष नियुक्ती गरेकोमा उक्त पद पछाडिबाट साढे तिन अक्षर पढि अत्यन्तै खुसि भएका छौँ!
अपितु, .......
अगाडिको मानार्थको यथार्थ अर्थ कुनै स्वार्थबस हामिलाई पदार्थ चरिरार्थ गर्ने व्यर्थ अर्थमा आएको भए हामिबाट किमार्थ स्विकार हुने छैन।
अपितु,
जस जति हामिसंग लसपस हुने तर अपजस जति लहरेकान्त लाकौलतिर जाने स्थितीमा भने हामि नाचि नाचि कम्मर भाँचि भाँचि उक्त पद स्विकार गर्दछौँ।
पोस्टोको खोलो बग्ने पाँडेवाचा सहित,धन्यवाद्
बिर्ख बहादुर बोगटी