Posted by: ramronepal July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
सुचना                                         सुचना                                                  सुचना

सचिब को हैसियत ले केही कुरा सार्वजनिक गर्न चाहन्छु ....... केही समय देखी यस द्वितिय शतांक समारोह समिति मा आफु नपरेको गुनासो गर्दै म कुनै कुर्सिको लोभी हैन भन्दै गुनासा हरु आयिरहेको बर्तमान परिस्थितीमा आजको मीटिङ बाट पारीत भएका कुरा हरु यस्प्रकार् छन .....

यत्रो माने ठुलो कार्यक्रम मा जम्मा ४-५ जना ले मात्र कार्यक्रम चलाऊन गाह्रो हुने कुरा सबैलाई सर्ब बिदितै छ ... त्यस्कारण निम्न पद हरु अत्यन्त जरुरिका साथ आवश्यक परेको हाम्रो पार्टी को निर्णय रही आएको छ .... मुख्य कुरा त हाम्रो आजको मीटिङ मा धेरै बेर नै छलफल र अन्न्यौल भयी आएको कुरा चाँही के हो भने .... जलपान समारोह कस्को जिम्मा हो? .. यस्तै अरु रिक्त पद हरु निम्न अनुसार का छन ... (अरु आवश्यक पद हरु छिट्टै घोषणा गरिने छ ......)


बजार ब्यबस्थापना, सुचना तथा संचार,  ढुवानी, सरसफाइ, गाना बजाना ( यस्मा पनि रयाप, पप, भजन, गजल ...... छुट्ताछुत्टै सिर्सकमा भिन्दा भिन्दै ब्यक्ती हुने छ .... ) , नाचगान (कुनै निचित नाच मा कसैलाई चासो भये श्याम्पल का साथ मेरो अफिस्मा हाजिर हुनु ), अथिति सत्कार ....... र पून्टे, बैरे, लहरे जस्ता जन्ड्या हरु बाट कार्यक्रम को सुरक्षार्थ ३-४ जना बाउन्सर  ....

र अन्तमा अत्यन्तै जरुरी निर्णय : आन्तरिक मतदान वा पर्सनल पहुंच बाट नै उक्त रिक्त पदहरु मा मान्छे हुलिनेछ .....


जय होश
रामे सचिब
द्वितिय शतांक समारोह समिति
Read Full Discussion Thread for this article