Posted by: ritthe July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ ! एकदम मनाशिव कुरो गर्नु भो !


सान दाई लाई भनेर त्यो धागो को लिमिट २०० बाट बढाएर १००० बनाई माग्नु पर्छ ! उक्त दोश्रो शतांक समारोह मा पैला गरे जस्तै चौतारी आइडल पनि गर्नु पर्छ ! तेस्मै सबैले गीत, गजल, कबिता भन्ने गाउने गर्नु पर्छ ! तेसो गरे कसो होला?

Read Full Discussion Thread for this article