Posted by: ramronepal July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
ह्यान्ड्सम फोटो के राखेको थिए थुतुनो किताब मा.... आमिर खान नै ठानेछन ए मलाई त .........

बिस्टे अझै सन्का छ है ....

लहरे लाई कसैले चिया लेराइदेओ न ...आऊनै छोडिसक्यो ...

ठुल्दाइ म पनि क्लास बाट फर्केको ......... निन्द्रा लगिरहेको छ .... क्लास मा सुध्दा नि पुगेन ए गाँठे .....

बिर्खे लाई अधक्ष बनाएर खोइ के हुने हो चौतारी को हालत .......
Read Full Discussion Thread for this article