Posted by: ritthe July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे, ठुल्दाइ !


बैरे अस्ती अण मा पुगेर आएसी त फरररररररर औरेजी हाक्ने भएछ ए गाठे ! बुझ्या भे ऐले को ऐले साझा डाउन होस् ल !


ठुल्दाइ, चिया चिसो भएर के भो त पिया तातो भये भैहाल्छ नि !


खोइ त डबल सेन्चुरी मनाउने भन्या कमिटी नै गठन गर्या छैन ! कल्ले गर्ने हो अधक्ष्यता ! जिम्माल ले गरे हुन्थ्यो नि ! बुढा पुष माघ को घाम झै झुलुक झुलुक मात्र झुल्किन्छन !

Read Full Discussion Thread for this article