Posted by: ritthe July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

हन बिस्टे माट्साप ई इनेर सँअ बेला बेलाँ यसरी पड्केन भने त धर्म छोडिहाल्छन नि फेरी ! तो लहरे बज्जे को ज्यान मात्र ठुलो छ, बज्जे अझै अल्लारे नै छ ! ऐले फेरी के के जाती फलाक्दै आ'र मलाई नै उल्टो लाउन बेर छैन !


त्यो राम्या नाम नि मैले तेइ थिरी इडियट्स को आमिर खान को नाम राख्द्या हो ! गजक्क परेर कालो चेस्मा ला'र कालै जकेट लार समुन्द्र किनाराँ आमिर खानै हुम् भनेर फोटु खिच्या छ त नि !


अनी आफ्नो के छ नयाँ नौलो? धान रोपियो कि अझै पानी पर्या छैन त्यता तिर? मैले नि त्यो पाखो बारीमा मकै लाउ कि यसपाली भनेर सोच्या हर्क्या बाख्रो ले देखी नसहनी हुन कि त !


 

Read Full Discussion Thread for this article