Posted by: Trikal July 13, 2010
आदिकबि भानुभक्त आचार्यको १९७ औ जन्मजयन्तीको शुभकामना
Login in to Rate this Post:     0       ?        

आदिकबि भानुभक्त आचार्यको १९७ औ जन्मजयन्तीको शुभकामना.........


 


नेपाली भाषा र साहित्यको माध्यमबाट नेपालाई एकिकरण गर्ने आदीकबि भानुभक्तको योगदान नेपाली इतिहासमा अविस्मरणिय छ । वि सं १९७१ असार २९ गते आजकै दिन तनहुको चूँदि रम्घामा जन्मिएका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा लगायत दर्जनौ कृतिका माध्यमबाट नेपाली साहित्यलाई सुदृढ गर्ने काम गरेका थिए ।



नेपालीको आफ्नो पन तिमी बाट छायो


सरलता र समग्रता तिमी बाट आयो


नेपालको आचल मा तिम्रो सिर्जनाले 


नेपाली जन र नेपाली भाषाले नयाँ शिरा पायो।


 


 


नेपाली को मुख्य धन भाषा संस्क्रितीमा


आफुलाई हामी ढाल्छम यही प्रकृतिमा


बिदेश्मा पनि आफ्नो भाषा सम्रक्षण गर्छौ


यस्तो उपहार दिने भानुलाई नमस्कार गर्छौ


 


- सुरेन्द्र देब आचार्य


 


 


Read Full Discussion Thread for this article